कुवेतस्थित दूतावासले भन्यो- प्रतिबन्धित कार्य नगर्नू, झ्याल र बार्दलीछेउ नबस्नु
baahrakhari.com · Sun Jul 12 14:35:00 GMT 2026

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले कुवेत र इराकमा रहेका नेपालीहरूका लागि सातबुँदे आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै दूतावासले यस्तो आग्रह गरेको हो ।
दूतावासले कुवेत तथा इराकको आधिकारिक निकायहरूबाट प्रेषित हुने समाचार, निर्देशन एवं सूचना पालना गर्न र अफवाहको पछि नलाग्न आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)