नेपालको सीताराम विद्यालयसँग कोरियाली विश्वविद्यालयको सहकार्य
shilapatra.com · Sun Jul 12 14:39:56 GMT 2026

काठमाडाैंको नागार्जुन नगरपालिका–६ मा रहेको सीताराम विद्यालय र दक्षिण कोरियाको सनमुन विश्वविद्यालयको सहकार्य भएको छ । सहकार्यको लागि दुई पक्षले एक अवधारणापत्रमा हस्ताक्षर गरेका छन् ।
कोरियाली पक्षबाट विद्यार्थी तथा प्राध्यापकको २८ सदस्य टोली उपस्थित भएको समझदारीपत्र अनुसार विद्यालयलाई अन्तराष्ट्रिय शैक्षिक संजालसँग जोडिनेछ भने विद्यालयका विद्यार्थी तथा शिक्षकलाई असवर बढाउने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)