टोल-टोलमा फिल्म महोत्सवअन्तर्गत देखाइयो 'भ्वाइस अफ सारङ्गी'
nepalviews.com · Sun Jul 12 14:50:58 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाले युनेस्कोसँगको सहकार्यमा आयोजना गरेको 'टोल-टोलमा फिल्म महोत्सव' अन्तर्गत शनिबार विभिन्न चलचित्रहरु प्रदर्शन गरिएका छन् ।
काठमाडौंको भास्कर कृति महाबिहारमा शनिबार सुभाङ्गी खड्का निर्देशित 'आमाको स्कुल', आकांक्षा कार्की निर्देशित 'सनई', अन्वेषण अधिकारी निर्देशित वृत्तचित्र 'भ्वाइस अफ सारङ्गी' लगायत प्रदर्शन गरिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)