मोदी खोलामा बाढीले पुल र रेष्टुरेन्ट बगायो
himalpress.com · Sun Jul 12 15:21:07 GMT 2026

पोखरा- अविरल वर्षासँगै मोदी खोलामा आएको बाढीले कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुकमा एउटा रेष्टुरेन्ट बगाएको छ भने अर्को रेष्टुरेन्टमा क्षति पुगेको छ।
यसैगरी, बाढीले एउटा पुल बगाएको छ भने बाटो कटान गर्दा घान्द्रुक जोड्ने सडक पूर्णरुपमा अबरुद्ध भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)