मुन्द्रा लुट्ने एक जना पक्राउ
ratopati.com · Sun Jul 12 15:22:24 GMT 2026

झापा। झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले शिवसताक्षी नगरपालिका–९ रमाइलोका ३० वर्षीय विजय दर्जीलाई कनकाई नगरपालिका–३ सुरुङ्गास्थित सार्वजनिक बसबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)