परराष्ट्रमन्त्रीको जवाफ नेकपाले पनि गर्यो अस्वीकार
nepalpress.com · Wed Jun 10 11:24:11 GMT 2026

काठमाडौँ । नेकपाले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्रमन्त्रीले दिएको जवाफ अस्वीकार्य भएको बताएकाे छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद् प्रमेश हमालले प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिको ढाकछोप गर्नको लागि पराराष्ट्रमन्त्री गर्न अफ्ठेरो परेको बताए ।
उनले भने, ‘परराष्ट्रमन्त्रीको यस्तो स्पष्टीकरणले हाम्रो आत्मसम्मान र गौरवलाई बनाउन सक्छौँ? त्यसैले परराष्ट्रमन्त्रीको ढाकछोप गर्ने स्पष्टीकरण दलको तर्फबाट अस्वीकार गरेको घोषणा गर्छु।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)