रसुवा बाढी विपद्: उद्धार र राहतमा जुट्न कांग्रेसको अपिल, मोहन आचार्यको संयोजकत्वमा समन्वय समिति गठन
deshsanchar.com · Wed Aug 26 14:10:07 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसले रसुवा लगायतका जिल्लामा आएको भीषण बाढीका कारण उत्पन्न संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्पूर्ण ध्यान उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित गर्न सरकार तथा सम्पूर्ण पार्टी पङ्क्तिलाई आह्वान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)