बाढीबाट भएको क्षतिप्रति पूर्वराजा शाहद्वारा दुःख व्यक्त, त्रिदेशीय संयुक्त प्रयासमा जोड
deshsanchar.com · Wed Aug 26 15:07:49 GMT 2026

काठमाडौँ — चीनको तिब्बतस्थित हिमताल फुटेर भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)