विपद्को घडीमा नागरिकको साथमा राज्य छ: प्रधानमन्त्री बालेन
deshsanchar.com · Wed Aug 26 14:04:47 GMT 2026

काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ५० भन्दा बढी नागरिकले ज्यान गुमाएको र २५० भन्दा बढीको सकुशल उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)