पाटा सामुदायिक वनबाट भरुवा बन्दुक बरामद
barnanmedia.com · Sun Jul 12 15:31:06 GMT 2026

बाजुराको पाटा सामुदायिक वनबाट एक नाल भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्लाको बडीमालिका नगरपालिका–१ स्थित पाटा सामुदायिक वनमा लुकाएर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाजुराको टोलीले सो बन्दुक बरामद गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)