पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
ratopati.com · Wed Aug 26 21:00:31 GMT 2026

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्त गरेको छ ।
यसअघि उपकुलपति नियुक्त गरेको मन्त्रालयले शिक्षाध्यक्ष, रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)