खोटाङका नागरिकको अवस्था बुझ्दै जिल्ला प्रशासन
ratopati.com · Wed Aug 26 21:27:16 GMT 2026

खोटाङ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
प्रशासनले बुधबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए/नभएको तथा आफन्तसँग सम्पर्कमा रहे/नरहेको जानकारी गराउन अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)