२५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएको अर्थ मन्त्रालयको विज्ञप्तिमा
barnanmedia.com · Wed Aug 26 21:25:00 GMT 2026

विपदग्रस्त नेपालका बाढीप्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन् ।
बाढीको समाचार बाहिर आएलगत्तै बिहान १०.३५ बजे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेविड सिस्लेनले विभिन्न स्रोतबाट आपतकालीन सहयोग स्वरूप रु. २५ अर्ब सहयोग गर्न सकिने जानकारी गराएको अर्थ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)