सरकारले भन्यो : मर्निङ वाक नजानू, घरमै व्यायाम गर्नू
farakdhar.com · Tue Jan 05 16:58:27 UTC 2021
काठमाडौं : काठमाडौंसहितका देशका केही भाग वायु प्रदूषण खतराको तहभन्दामाथि पुगेपछि सरकारले नागरिकहरुलाई मर्निङ वाकमा ननिस्किन आग्रह गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मर्निङ वाक वा घर बाहिर गएर शारीरिक व्यायाम नगर्न मंगलबार एक अपिलमार्फत आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)