देशभर वर्षाः विशेष सतर्कता अपनाउन आग्रह
nepalnews.com · Sun Jul 12 17:33:40 GMT 2026

काठमाडौँ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा आज वर्षा भइरहेको छ।
वर्षासँगै काठमाडौँका वाग्मती, विष्णुमती, टुकुचालगायतका नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)