कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने
gorkhapatraonline.com · Wed Sep 02 10:44:52 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भदौ २० गते शनिबार बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा शनिबार दिउँसो १ बजे बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)