रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सम्पन्न
khabarhub.com · Wed Sep 02 10:46:06 GMT 2026

अमेरिका- रूस–युक्रेन युद्ध, मध्यपूर्वको तनाव, विश्वव्यापी व्यापार असन्तुलन तथा युक्रेनलाई निरन्तर सहयोगलगायत विषयमा मतभेदबीच जी–२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुईदिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ।
बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई समर्थन गरे पनि रूसको सहभागिता, होर्मुज जलडमरूमध्यको सुरक्षा, व्यापार असन्तुलन र युक्रेनलाई सहयोगलगायत विषयमा सदस्य राष्ट्रबीच मतभिन्नता देखिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)