ऊर्जा क्षेत्रबाट सरकारी राहत कोषमा थप २ करोड १२ लाख सहयोग
ekantipur.com · Wed Sep 02 10:44:42 GMT 2026

ऊर्जा क्षेत्रबाट सरकारी राहत कोषमा थप २ करोड १२ लाख सहयोग
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुधबार विद्युत् नियमन आयोगले १ करोड रुपैयाँ, हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले १ करोड १ लाख रुपैयाँ तथा ग्रिन भेन्चर लिमिटेडले ११ लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)