रसुवा बाढी : मृतकको सङ्ख्या १५७ पुग्यो
barnanmedia.com · Wed Aug 26 22:34:15 GMT 2026

रसुवा जिल्लामा आएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १५७ पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार राति ११ः०५ बजे सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार बाढी र पहिरोमा परी विभिन्न जिल्लामा हालसम्म १५७ वटा शव फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)