नेपालमा राहत तथा उद्धारका लागि भारतीय सेना तयारी अवस्थामा
barnanmedia.com · Wed Aug 26 22:44:22 GMT 2026

नेपालमा आएको विनाशकारी बाढीपछि भारतले राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन भारतीय वायुसेनाको विमान परिचालन गरेको छ ।
भारतीय वायुसेनाको सी–१३० जे विमानमार्फत १० टन अत्यावश्यक राहत सामग्री तथा स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाइएको छ । थप राहत सामग्री पठाउन सी–१७ र सी–१३० विमानसमेत परिचालन गरिने भारतीय सेनाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)