महिलामैत्री कार्यक्रमले बदलिँदै वीरेन्द्रनगर
deshsanchar.com · Sun Jul 12 15:45:56 GMT 2026

सुर्खेत (छिन्चु) – तीन वर्षअघिसम्म वीरेन्द्रनगर नगरपालिका–७ की ६६ वर्षीया मन्धरी नेपालीका लागि सामान्य उपचारसमेत सहज थिएन। अपाङ्गता भएकी उनी मधुमेह र उच्च रक्तचापबाट पीडित थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)