हुम्लामा साइत हेर्न धामीझाँक्रीको भर
deshsanchar.com · Sun Jul 12 16:15:49 GMT 2026

हम्ला – हुम्लाका अधिकांश मानिस विवाह, ब्रतबन्धलगायत शुभकार्यको साइत हेर्न धामीझाँक्रीको भरपर्ने गर्छन्। सामाजिक मान्यताका कारण धामीझाँक्रीबाट साइत हेराएमा राम्रो हुने विश्वास रहँदै आएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)