होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक प्रयोजनका लागि ग्यास उद्योगबाट व्यवसायी आफैँले ढुवानी गर्नुपर्ने
ratopati.com · Wed Sep 02 10:51:49 GMT 2026

काठमाडौँ । सडक अवरोधका कारण खाना पकाउने एलपी ग्यासको ढुवानी असहज भएपछि वितरणमा घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता दिइने भएको छ । होटल, रेस्टुरेन्ट लगायत व्यावसायिक प्रयोजनका लागि ग्यास आवश्यक पर्ने व्यवसायीहरूले भने उद्योगबाट आफैँ ढुवानी गरेर ल्याउनुपर्ने भएको छ ।
पछिल्लो समय राजमार्गमा आएको पहिरो तथा अवरोधका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएपछि नेपाल आयल निगमले यस्तो व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)