प्रधानमन्त्रीज्यू, महासभामा जानुहोस् ! हिमाली विपत्तिमा अधिकार खोज्नुहोस्
ekantipur.com · Wed Sep 02 10:51:15 GMT 2026

प्रधानमन्त्रीज्यू, महासभामा जानुहोस् ! हिमाली विपत्तिमा अधिकार खोज्नुहोस्
रसुवाको भोटेकोशी बाढीलाई आधार बनाएर नेपालले हिमाली जोखिम, सीमापार पूर्वसूचना, जलवायु वित्त र न्यायका माग विश्वसामु राख्नुपर्नेछ । प्रधानमन्त्री शाहले विश्वलाई स्पष्ट रुपमा 'नेपाल सहयोग मात्र मागिरहेको छैन, न्याय मागिरहेको छ' भनेर भन्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)