एनभीएल खेल्न मंगोलियादेखि ब्राजिलसम्मका १८ खेलाडी नेपालमा
onlinekhabar.com · Wed Sep 02 10:22:22 GMT 2026
१७ भदौ, काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभीएल) सुरु हुन अब दुई दिन मात्र बाँकी छ ।
केडिया ग्रुपको आयोजनामा भदौ १९ देखि २७ गतेसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने लिगमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)