विनाशकारी बाढीबारेको प्राविधिक प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)
lokaantar.com

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बुधबार भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी एक प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनले तिब्बतबाट प्रवेश गरेको भीषण बाढीको बहाव र यसले पुर्याएको क्षतिसहितको प्राविधिक विश्लेषण प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)