श्रीविष्णुको प्रिय दिनमा राशिफल
hamrakura.com · Thu Aug 27 00:00:00 GMT 2026

आजको पञ्चाङ्ग
मिति २०८३ भदौ ११ गते बिहीबार, इस्वीसंवत अगष्ट २७ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन्। वर्षा ऋतु चलिरहेको छ। चान्द्रमान अनुसार श्रावणशुक्लपक्ष चलिरहेको छ। आज श्रावणशुक्लपक्षको चतुर्दशी तिथि बिहानमा ८ः११ बजेसम्म त्यसपछि पूर्णिमा तिथि लाग्नेछ। नक्षत्रमा धनिष्ठा रातिमा २ः५७ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ। विष्कुम्भादि योगमा शोभन ९ घटि ५९ पलासम्म त्यसपछि अतिगण्ड योग लाग्नेछ। करणमा भद्रा रहनेछ । आनन्दादि योगमा श्रीवत्स रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)