बाढी प्रभावितका लागि भारतद्वारा १० टन राहत सामग्री हस्तान्तरण
lokaantar.com

नेपालमा बुधाबर आएको विनाशकारी बाढीबाट प्रभावितहरूको सहयोगका लागि भारत सरकारले १० टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ।
छिमेकी राष्ट्रमा परेको संकटको घडीमा ऐक्यबद्धता जनाउँदै भारतले उक्त राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको यहाँस्थित दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)