कोशी प्रदेशका १ लाख ६३ हजार घरहरू विपद्को जोखिममा
ratopati.com · Wed Sep 02 10:55:41 GMT 2026

विराटनगर । २०८० असार २ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले ताप्लेजुङको मैवाखोला ३ र ४ का ओदक, एकबाँसे र ताम्राङ बस्तीमा ठुलो क्षति पुर्याएको थियो ।
त्यहाँका ६५ परिवार बस्न नसक्ने अवस्था भएपछि उनीहरूलाई मैवाखोलाकै साँघुमा सार्ने निर्णय संघीय विपद् कार्यकारी समितिले २०८२ सालको योजनामा समेटेको थियो । तर, पुनर्वास तथा पुनर्स्थापना अनुदानसम्बन्धी कार्यविधिअनुसार बस्ती सार्नुपर्ने व्यक्तिको ‘नेपालभर कतै पनि जग्गा हुनुहुँदैन’ भन्ने प्रावधानले वास्तविक पीडितलाई राहत पाउन कठिन बनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)