जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी
dcnepal.com · Sun May 17 16:20:35 GMT 2026

दशरथचन्द (बैतडी)। जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। पुराना स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब ३ः३० बजे आगलागी भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)