यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा
baahrakhari.com · Thu Aug 27 00:32:00 GMT 2026

काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव रहँदा हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।
दिउँसो कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग, वाग्मती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)