रसुवाको बाढी प्रभावित क्षेत्रमा ८ टन राहत सामग्री पठाइयो
nepallive.com · Thu Aug 27 00:44:54 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा करिब आठ टन राहत सामग्री पठाइएको छ।
नेपाली सेनाका आठ वटा ट्रकमार्फत ती राहत सामग्री बिहीबार राति प्रभावित क्षेत्रतर्फ पठाइएको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)