स्पेनी ला लिगा : रियलको म्याड्रिडको जितमा एमबापेको ह्याट्रिक
kendrabindu.com · Thu Aug 27 00:49:21 GMT 2026
काठमाडौं । किलियन एमबापेले गरेको शानदार ह्याट्रिकको मदतले रियल म्याड्रिडले स्पेनी ला लिगामा बुधबार रियल सोसिडाडलाई ४–१ ले हराएको छ । प्रशिक्षक जोसे मोउरिन्हो आएयता रियलले घरेलु मैदान बर्नाबनउमा खेलेको यो पहिलो खेल रह्यो ।
रियलको यो नयाँ सिजन लगातार दोस्रो जित रह्यो र उसका लागि गोल गर्नेमा भिनिसियस जुनियर पनि रहे । स्टार खेलाडीले भरिएको रियलका लागि जुड बेलिंघमले दुई गोलमा अवसर सिर्जना गरे । रियलले लिगको आफ्नो पहिलो खेलमा इस्पनयोललाई पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)