बाढीमा १३३ भारतीय बेपत्ता
lokaantar.com

रसुवामा आएको विनाशकारी बाढीमा बेपत्ता हुनेहरूमा १३३ जना भारतीय पर्यटक रहेका छन् । जसमा कैलास मानसरोवर यात्रामा गएका ५० भन्दा बढी भारतीय नागरिकहरू पनि परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
समाचार अनुसार बेपत्ता भएका भारतीयहरूको खोजी तथा उद्धारका लागि चीनस्थित भारतीय दूतावासले विशेष हेल्पलाइनहरू जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)