भन्सार विभागले बाढी प्रभावितका लागि नम्बरसहित फोकल पर्सन तोक्यो
setopati.com · Thu Aug 27 01:08:11 GMT 2026

भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटलगायत क्षेत्रमा क्षति भएपछि भन्सार विभागले प्रभावित कर्मचारी, व्यवसायी तथा चालकका लागि नम्बर सहित फोकल पर्सन तोकेको छ।
विभागले बिहीबार सूचना जारी गर्दै सम्पर्कविहीन वा घाइते भन्सार कर्मचारी तथा उनीहरूका परिवारलाई उद्धार र आवश्यक सहयोगका लागि तोकिएका अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)