जापानका प्रधानमन्त्री साने ताकाइची साँझ भारत आइपुगे
barnanmedia.com · Wed Jul 01 21:25:00 GMT 2026

जापानका प्रधानमन्त्री साने ताकाइची बुधबार साँझ भारत आइपुगेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी तीनदिने औपचारिक भ्रमणका लागि बुधबार साँझ नयाँ दिल्ली आइपुगेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)