बाढी प्रभावित परिवारलाई राहत वितरण गर्दै एनआरएनए
setopati.com · Thu Aug 27 01:20:31 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि बिहीबारदेखि राहत वितरण गर्दै छ।
संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा आज पहिलो चरणमा नुवाकोटमा प्रभावित ५ सय परिवारका लागि टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)