गैरआवासीय नेपाली संघद्वारा पाँच करोड रुपैयाँ सहयोग घोषणा
bishowkhabar.com · Thu Aug 27 01:20:58 GMT 2026

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गैरआवासीय नेपाली संघले दु:ख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत तथा पुन:स्थापनाका लागि तत्काल पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।
संघले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावितको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)