बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
ratopati.com · Thu Aug 27 01:30:18 GMT 2026

काठमाडौँ । बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यका जोड्ने प्रमुख सडकका साथै कोशी र बागमती प्रदेशका कयौँ सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा प्रभावित भएका छन्।
काठमाडौँ भित्रिने र बाहिरिने मुख्य लाइफलाइन मानिने नागढुंगा-मुग्लिन सडक खण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा बन्द गरिएको छ। भाद्र १० गते बिहान १०:०० बजेदेखि नै यो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)