आज नेपाल ‘ए’ को खेल, राष्ट्रिय टोली प्रिमियर कपको तयारीमा
nagariknews.nagariknetwork.com · Thu Aug 27 01:19:17 GMT 2026
नेपाली क्रिकेटमा आज (बिहीबार) दुई फरक टोलीकै खेल रहेको छ। अस्ट्रेलियामा रहेको नेपाल ‘ए’ टोलीले टप एन्ड टी-२० शृंखलाअन्तर्गत हैदराबाद किङ्समेन एकेडेमीको सामना गर्दैछ भने राष्ट्रिय टोलीले एसीसी पुरुष प्रिमियर कपको तयारीमा मेलिसयासंग अभ्यास खेल खेल्ने छ।
डार्विनस्थित गार्डेन्स ओभलमा हुने नेपाल ‘ए’ र हैदराबाद किङ्समेन एकेडेमीबीचको खेल आज (बिहीबार) दिउँसो १ बजे स्थानीय समयअनुसार सुरु हुनेछ। प्रतियोगितामा नेपाल ‘ए’ ले आफ्नो प्रदर्शन सुधार्दै अघि बढ्ने लक्ष्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)