भोटेकोशी बाढी प्राविधिक प्रतिवेदन : तिब्बतको ताल फुट्दा २ करोड घनमिटर अतिरिक्त पानी बग्यो
onlinekhabar.com · Thu Aug 27 01:31:25 GMT 2026

११ भदौ, काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान भोटेकोशी, त्रिशूली र नारायणी नदीमा आएको विनाशकारी बाढीसम्बन्धी विस्तृत प्राविधिक प्रतिवेदन सार्वजनिक गरेको छ।
प्रतिवेदनअनुसार तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी तटीय क्षेत्रसम्म ठूलो विनाश भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)