LIVE Updates – रसुवा बाढी विपद् : सयौँ सम्पर्कविहीन र हजारौँ विस्थापित
onlinekhabar.com · Thu Aug 27 01:34:47 GMT 2026

११ भदौ, काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बुधबार साँझसम्म १५७ जनाको शव निकालिएको छ।
बाढी प्रभावितलाई राहत सहायताका लागि स्वदेशी-विदेशी संघ संस्थाहरूले प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । सरकारले उद्धार कार्य विहीबार बिहानैदेखि सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)