भारतले पठायो १० टन राहत सामग्री
saralpatrika.com · Thu Aug 27 01:36:12 GMT 2026

काठमाडौँ। रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)