नदी किनारमा मात्रै भेटिए ६४ जनाको शव
setopati.com · Thu Aug 27 01:39:22 GMT 2026

चीनको तिब्बतबाट भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन्।
भेटिएका शव सग्लो र केही शरीरका अङ्गहरु मात्रै पनि छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)