रसुवा र नुवाकोटमा थप ठुलो बाढी आउने हल्लामा सत्यता छैन : बाढी पूर्वानुमान महाशाखा
nepalwatch.com · Thu Aug 27 01:33:31 GMT 2026

काठमाडौँ। रसुवा र नुवाकोट क्षेत्रबाट निरन्तर थप ठुलो बाढी आउन लागेको भन्दै फैलिएको हल्लामा कुनै आधिकारिकता र विश्वसनीयता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान तथा पूर्व सूचना महाशाखाले स्पष्ट पारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)