रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
ratopati.com · Thu Aug 27 01:42:30 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।
बिहान ९ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपिन आचार्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)