लैङ्गिक अल्पसङ्ख्यक समुदायको गाईजात्रा स्थगित
bishowkhabar.com · Thu Aug 27 01:44:17 GMT 2026

काठमाडौं– राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ नेपालले पूर्वनिर्धारित गाईजात्रा पर्व २०८३ स्थगित भएको जनाएको छ ।
रसुवामा अकस्मात् गएको बाढीका कारण राष्ट्रिय सङ्कट निम्तिएको भन्दै महासङ्घले भदौ १३ गते आयोजना हुने भनिएको ‘गाईजात्रा २०८३’ कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)