रसुवाको बाढीपछि कपुरकोटका १३ जना सम्पर्कविहीन
newsofnepal.com · Thu Aug 27 01:59:28 GMT 2026

सल्यान ।
रसुवामा आएको बाढीपछि सल्यानको कपुरकोट गाउँपालिकाका १३ जना नागरिक सम्पर्कविहीन भएका छन्। गाउँपालिकाले सूचना जारी गर्दै उनीहरूको खोजी तथा उद्धारमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)