टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
setopati.com · Thu Aug 27 02:05:04 GMT 2026
अस्ट्रेलियामा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ।
यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९:१५ बजेदेखि डार्विनस्थित गार्डेन ओभलको मैदानमा सुरु हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)