रसुवा बाढी अपडेटः २८ प्रहरी बेपत्ता, १६२ शव फेला र ४१ घाइतेको उपचार जारी
nepalpress.com · Thu Aug 27 02:04:25 GMT 2026

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको नेपाल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, विभिन्न जिल्लामा १ सय ६२ वटा शव फेला परेका छन् । रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६, नवलपरासी पश्चिममा २ शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)